• १३ असोज २०८३, मंगलबार
  • २ः४० दिउँसो

हजुरआमाको हत्या गर्ने जिवन घर्ती पक्राउ

प्रकाशित मिति

२०७७ मंसिर ८ गते, सोमबार ०६:५३

दाङ, आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

National Life

मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुसमेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया