‘आउ माया साथैमा’ मा सरोज र आश्मा
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०७:२८
काठमाडौं, गायक प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत छ ।
डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा काट्रन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको धमकेदार नृत्य रहेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।

Related
Recent News
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
- बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
- ‘रेडबुल १३ औं कृति अवार्डस्’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
- मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया