प्रमोद खरेल र अन्तरा उपाध्यायको स्वरमा ‘निरमाया’
प्रकाशित मिति
२०७७ कार्तिक २२ गते, शनिबार ०६:२३
काठमाडौं, गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ । गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ ।
भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको भिडियोमा शुभम भुजेलले कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ । विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।


Related
Recent News
- महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया