नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिवको निर्देशन
प्रकाशित मिति
२०७७ कार्तिक २२ गते, शनिबार ०६:०३
पर्वत, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उनले पहिला आफू सुरक्षित हुने र नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिएका हुन् ।
सँधैभरी बन्दाबन्दी गरेर साध्य नहुने बताउँदै उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन र विकास निर्माणका काममा गुणस्तरीयता र समतालिकालाको पालना गराउन आग्रह गर्नुभएको छलफलमा सहभागी पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
रासस

Recent News
- आज भोटो जात्रा मनाइँदै, राष्ट्रपतिसहित विशिष्ट व्यक्तिको सहभागिता रहने
- कुन्हाको दुई गोलमा ब्राजिलको शानदार जित
- आजको मौसम: कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना
- सीईओको तलब–सुविधामा राष्ट्र बैंकको नयाँ मापदण्ड, कार्यसम्पादनसँग जोडिने पारिश्रमिक
- यस्ता छन् आजको मन्त्रिपरिषद्का ६ निर्णय(निर्णयसहित)
- प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित
- नेप्से सामान्य अंकले घट्यो, कारोबार कति ?
- चिडियाखानामा बर्डफ्लु पुष्टि
- सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
Crime
Politics
- राप्रपाका काठमाडौंका नेता–कार्यकर्ताको सामूहिक राजीनामा(सूचीसहित)
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा भोलिदेखि, तयारी तीव्र
- रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने, ५१ जना सभापतिबाट मनोनीत हुने
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह




प्रतिकृया