• ८ असोज २०८३, बिहीबार
  • ७ः४२ बिहान

सुनिल थापाको ‘तिमी भित्र’ सार्वजनिक

प्रकाशित मिति

२०७७ आश्विन १ गते, बिहीबार ०६:५०

काठमाडौं, गायक सुनिल थापा मगरको ‘तिमी भित्र’बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार डी।पी। खनालको शब्द र विनय कार्कीको संगीत रहेको गीतमा गायिका सोभा तामाङको स्वर रहेको छ। सुनिलकै अभिनय रहेको भिडियोमा सुस्मिता खड्काले साथ दिएकी छिन्।

National Life

सुनिलले ‘नेपाली सेलो पप गीत लेकैमा’, ‘छातीभरि देश बोकी’, ‘नसालु’ लगायतका चर्चित गीत सार्वजनिक भइसकेका छन्। दीपक गिरीको छायांकन र अनिल रानाको सम्पादन रहेको गीतको भिडियोलाई गौरव गिरीले निर्देशन गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया