• ९ असोज २०८३, शुक्रबार
  • ६ः०७ बेलुका

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

प्रकाशित मिति

२०७७ आश्विन १ गते, बिहीबार ०६:०७

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गर्नु भएको छ ।

National Life

राष्ट्रपति भण्डारीले गौतमलाई बुधबार बेलुका ८ बजे माथिल्लो सदनको सदस्य पदमा नियुक्त गर्नु भएको हो । भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया