• ११ साउन २०८३, सोमबार
  • ९:३१ बेलुका

सिन्धुपाल्चोकमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०९:३१

 

सिन्धुपाल्चोक । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ ।

Kamana Sewa

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

Classic Tech Desktop

राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिकृया