• २२ भदौ २०८३, सोमबार
  • ६ः५४ बेलुका

इन्डोनेसियामा शक्तिशाली भूकम्प

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार १२:५२

एजेन्सी, इन्डोनेसियामा ६ दशमलब ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मंगलबार इन्डोनेसियाको सेमाराङमा भूकम्पको धक्का महसुश भएको हो । सरकारी अधिकारीहरुले घटनाको पूर्ण विवरण आइनसकेको बताएका छन् ।

National Life

भूकम्पको क्षति कति भएको छ भन्ने यकिन भइसकेको छैन । यसअघि सोमबार पनि ताजिकिस्तानमा भूकम्प गएको थियो ।

प्रतिकृया