• २२ भदौ २०८३, सोमबार
  • ९ः३० राती

१६ वर्षीया टिक टक स्टार सिया कक्करद्वारा आत्महत्या

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०५:२७

एजेन्सी । टिक टक स्टार सिया कक्करले आत्महत्या गरेकी छिन् । डान्स भिडियोका कारण चर्चामा आएकी उनले हिजो आत्महत्या गरेकी हुन् ।

National Life

१६ वर्षीया कक्करले दिल्लीको प्रित विहारस्थित निवासमा आत्महत्या गरेकी हुन् । उनको आत्महत्याको कारण खुलेको छैन । कक्करको टिकटकमा मात्र १० लाख फलोवर थिए ।

गएराति उनले आफ्नो व्यवस्थापकसँग कुराकानी गरेकी थिइन् । उनले कामको विषयमा कुराकानी गरेको बुझिएको छ । त्यतिबेला उनले उत्साही भएर कुरा गरेर व्यवस्थापक अर्जुन सरिनले बताएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

Classic Tech Desktop

प्रतिकृया