• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

पाकिस्तानी क्रिकेट टोलीका १० जना खेलाडी कोरोना संक्रमित

प्रकाशित मिति

२०७७ असार १० गते, बुधबार ०९:४२

काठमाडौं । पाकिस्तानी राष्टि क्रिकेट टोलीका १० जना खेलाडी कोरोना संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना राष्ट्रिय टोलीका खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

संक्रमित खेलाडीहरुमा शादाब खान, हारिस रऊफ र हैदर अली, फखर जमां, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मौहम्मद रिजवान र वहाब रियाज रहेका छन्

Kamana Sewa

प्रतिकृया