सरकारविरुद्ध धनगढीमा पनि प्रदर्शन
प्रकाशित मिति
२०७७ जेष्ठ ३० गते, शुक्रबार ०३:५४
धनगढी, सरकार बिरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा युवाहरुले सरकारकाबिरुद्ध विरोध प्रदर्शन गरेका हुन ।

पछिल्लो समय भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित व्यवस्थापन नगरेको लगायतका विषयमा धनगढीका युवाले खबरदारी गरेका हुन् ।
प्रदर्शनमा ठूलो संख्यामा युवा युवतीहरु प्लेकार्ड सहित सहभागी भएका थिए । सरकारले गरेका गलत क्रियाकलाप रोक्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, आरडिटी परिक्षण तत्काल रोकी पिसिआर परिक्षण बढाउनु पर्ने लगायत नारा प्लेकार्डमा लेखिएका थिए ।

Related
Recent News
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया