• ३१ भदौ २०८३, बुधबार
  • ८ः०८ राती

लकडाउनको ७६ औं दिनः यस्तो सुन्दर देखियो काठमाडौं उपत्यका (फोटो फिचर)

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार १०:१८

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) देश लकडाउन भएको ७६ दिन भइ सकेको छ । बन्दाबन्दीमा काठमाडौं उपत्यका प्रदूष्णमुक्त भएको छ । प्रदुषणबाट मुक्त भएसंगै उपत्यका एकदमै सुन्दर र मनमोहक बनेको छ ।काठमाडौंको सुन्दर  तस्विर हेरौं ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

फोटो: जित चौधरी /वेद चौधरी

प्रतिकृया