• २ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट देवकोटाको सरुवा, प्रवक्ताको जिम्मेवारी गौतमलाई

प्रकाशित मिति

२०७७ जेष्ठ २५ गते, आईतवार ०९:४६

 

National Life

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई सरुवा गरिएको छ । मन्त्रालयको नयाँ प्रवक्तामा डा जागेश्वर गौतमलाई ल्याईएको छ ।

देवकोटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिईएका गौतम परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा कार्यरत थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया