• २९ भदौ २०८३, सोमबार
  • ३ः५८ दिउँसो

लकडाउनमा खुलेकी बर्षा

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०१:३६

काठमाडौं, नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् । धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्बिर आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् ।

National Life

उनले नेपाली सिनेमा क्षेत्रमा गुमेको रौनकलाई सामाजिक सञ्जाल मार्फत फर्काउने कोसिस गरेको देखिन्छ । उनले केहि समय अगाडी पोस्ट गरेका केहि तस्बिरहरु हेर्नुहोस् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया