• ५ साउन २०८३, मंगलबार
  • ४:५९ बेलुका

श्रमिकको पारिश्रमिकको लागि ५० अर्बको कोष स्थापना

प्रकाशित मिति

२०७७ जेष्ठ १५ गते, बिहीबार ०४:५८

काठमाडौँ, सरकारले कोरोनाका कारण बन्द भई आर्थिक सङ्कटमा परेका घरेलु, साना तथा मझौला उद्योगहरूको कर्मचारीको पारिश्रमिक व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा। खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गर्नुभएको हो ।

Kamana Sewa

कोषबाट ५ प्रतिशत व्याजमा त्यस्ता उद्योगहरूलाई व्यवसाय सहज नभएसम्मको लागि रकम उपलब्ध गराउने र सो रकमबाट कमदारको पारिश्रमिक दिने व्यवस्था मिलाइएको छ । उद्योगहरू सहज भएपछि रकम कोषमा फिर्ता गर्नुपर्नेछ ।

Classic Tech Desktop

प्रतिकृया