टिभी सिरियल क्राइम पेट्रोल अभिनेत्री प्रेक्षा मेहताले गरिन् आत्महत्या
प्रकाशित मिति
२०७७ जेष्ठ १५ गते, बिहीबार ०५:५६
काठमाडौं । चर्चित टिभी सिरियल क्राइम पेट्रोलकी अभिनेत्री प्रेक्षा मेहताले पासो लगाएर आत्महत्या गरेकी छन् । २५ वर्षीय प्रेक्षाले इन्दौरस्थित आफ्नै घरमा सोमबार बेलुकी आत्महत्या गरेकी हुन् । लकडाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । अघिल्लो दिन बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबैभन्दा खराब समय हो’ भनेर समेत लेखेकी थिइन् ।
मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए । उनको मृत्युको बारे पुलिसले अनुसन्धन गरिरहेको भारतीय मिडियामा जनाइएको छ । उनले क्राइम पेट्रोल लगायत मेरी दुर्गा’ र ‘नाल इश्क’ टीभि सिरियलहरुमा काम गरेकी छन् । उनी बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘प्यडम्यान’ मा पनि देखिएकी थिइन् ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया