• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०३ बिहान

मेकअप बिर्संदै साम्राज्ञी

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०७:१९

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतको चल्तीको नाम हो । चलचित्र ‘ड्रिम्स’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी साम्राज्ञी अहिले घरमा बसीरहेकी छिन् ।

National Life

एक समयमा महंगी नायिकाको रुपमा चिनीएकी साम्राज्ञीको पछिल्लो समयमा भने उनका चलचित्रहरुले खासै सफलता पाउन सकिनन् ।

उनको प्रेम प्रसंगको बारेमा चर्चा चलिरहन्छ । उनले समय समयमा युवाहरुसँगको तस्वीर सार्वजनिक गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा व्यस्त साम्राज्ञीले आज इन्स्टाग्राममा निकै आकर्षक तस्वीर राख्दै लकडाउनले मेकअपलाई बिर्सदै गएकोले राम्रो महसुस गरेको बताएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया