• २६ भदौ २०८३, शुक्रबार
  • ५ः०७ बिहान

चीनको युन्नान प्रान्तमा एशियाको सबैभन्दा ठुलो झोलुङ्गे पुल

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०७:१४

चीनको युन्नान प्रान्तमा एशियाको सबैभन्दा ठुलो झोलुङ्गे पुल

National Life

चीन । एशियाको नै सबैभन्दा लामो र उचाइमा रहेको यो पुल चीनको युन्नान प्रान्तमा रहेको छ, यो पुलको नाम लांगजिआंग ग्यान्ड हो । यो समुन्द्रको सतह देखि ८१ सय फुटको उचाइमा बनेको छ । यसले चीनको दुई शहर बाओशन र चेंगचोंगलाई जोड्छ ।

निमार्ण गर्न करीब ५ वर्ष लागेको यो पुलको लागत १५१ मीलियन पाउण्ड मा सम्पन्न भएको हो । यो पुल सबैको लागि खुलेसँगै मानिसहरुको भिड लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया