• १९ भदौ २०८३, शुक्रबार
  • ५ः०३ बिहान

आज केही स्थानमा मेघगर्जनसहित बर्षा हुने सम्भावना

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०८:१५

 

काठमाडौं । बुधवार देशका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखामा अनुसार आज पश्चिमी र स्थानीय वायुको प्रभावले देशका पश्चिमी भूभागका स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

Kamana Sewa

त्यस्तै आज पहाडी भुभागका बिभिन्न स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आज राति पनि देशको मध्य र पूर्वका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आज राति पश्चिमका केही स्थानमा पनि हल्का बदली हुने जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया