• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४९ बेलुका

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने संख्या बढे

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०६:३०

काठमाडौं। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरि रहेको छ । तर,दिन प्रति दिन लकडाउन उल्लंघन गर्नेको संख्यामा भने बढेको देखिन्छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको आज ३३औं दिन हो । आजसम्म आईपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने उपचारपचि निको भएर घर फर्किनेको संख्या दश पुगेको छ।

Kamana Sewa

जनताले पनि यो अवधिमा सरकारलाई साथ दिएका छन् । तर, काठमाडौं उपत्यकाका सवालमा भने पछिल्ला दिन लकडाउन उल्लंघनका दृश्यहरु देखिन थालेका छन् । सुरक्षाकर्मी ठूलो संख्यामा खटाईएको छ । तर, सर्वसाधारण भने निर्वाध रुपमा सवारी लिएर हिँडिरहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया