• २४ भदौ २०८३, बुधबार
  • ४ः१९ बिहान

सरकाले निजी स्कुलले एक महिनाको शुल्क छुट दिन आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०४:५४

 

National Life

काठमाडौं । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।सरकाले  निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ ।

कोरोना भाइरसबाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडालेमन्त्रिपरिषद्ले निजी स्कुलले एक महिनाको शुल्क लिन नपाउ मन्त्रिपरिषद्कोराहत प्याकेजमा बैठकले ने बताएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवास बाहेक अरु छुट आग्रह गरेका छन् ।

प्रतिकृया