• २१ भदौ २०८३, आइतबार
  • १०ः२१ बिहान

प्रहरी तालिम केन्द्रमा निशुल्क मास्क वितरण

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०४:०७

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुलाई निःशुल्क माक्स वितारण गरिएको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले निशुल्क मास्क उपलब्ध गराउनु भएको हो ।

National Life

हाल विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन २५ र २५ जनाको छुट्टा छुट्टै समूह बनाई बितरण गरिएको बताएको छ । आवश्यक मास्क केन्द्रमा नै तयार पारिँदै आईएको जनाईएको छ ।

प्रतिकृया