• २४ भदौ २०८३, बुधबार
  • ११ः२० राती

पूर्वप्रधानमन्त्री नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि सबैलाई सरकारको निर्देशन पालना गर्न आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १४ गते, शुक्रबार ०५:२२

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतहुन सबैमा अनुरोध गरेका छन् ।

National Life

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेत हुन आग्रह हुन्, । सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्र बस्न र नियन्त्रणका लागि सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको निर्णय एवं निर्देशनलाई पालना गर्न अनुरोध गरेका हुन् । कोरोना भाइरस बिश्वव्यापि महामारीको रुपभा फैलिएको छ, जस्ले गर्दा सम्भावित जोखिम न्युनिकरणका लागि सरकारको निर्देश मान्न आनुरोध गरेका छन् ।

प्रतिकृया