• ७ असोज २०८३, बुधबार
  • ९ः३५ बिहान

जेलमा रहेका रोनाल्डिन्हो छुटाउन ४ मिलियन यूरो खर्च गर्दै मेस्सी

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार ११:२३

काठमाडौं । नक्कली पासपोर्ट प्रयोगको आरोपमा जेलमा रहेका फुटबल स्टार रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् ।

National Life

केही समयदेखि पराग्वेको जेलमा रहेका आफ्ना साथी रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन युरो खर्च गरेर मुद्धा लड्ने वकिलको प्रबन्ध गर्न लागेका हुन् ।

मेस्सीले बार्सिलोनाबाट खेल्न थाल्दा रोनाल्डिन्होको दरिलो साथ पाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया