• २१ भदौ २०८३, आइतबार
  • ५ः१९ बिहान

सुनको मूल्य इतिहासकै महँगो

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ११:२४

सुनचाँदीको मूल्य

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया