• ५ साउन २०८३, मंगलबार
  • १०:३४ बिहान

ग्यासको अभाव हुदैन, लाइन नबस्न आग्रहः उद्योगमन्त्री भट्ट

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०६:४१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गर्नु भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा बाल्दै फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने समते उहाँले बताउनु भयो । आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्न लागिएको मन्त्री भट्टले बताउनु भयो ।

Kamana Sewa

साथै मन्त्री भट्टले घरमा थप सिलिण्डर राख्नुनपर्ने भन्दै नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको प्रष्ट पार्नुभयो । ।

Classic Tech Desktop

प्रतिकृया