मानिसको कम्मरको आकार बढ्दा हृदयघातको सम्भावना
प्रकाशित मिति
२०७६ फाल्गुन १० गते, शनिबार ०३:०६
युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीको अनुसार मानिस पातलो हुँदा हुँदै उसको कम्मर फुट्न लागेको छ भने रोगको असर बढि पर्न आउने अनुमान गरिएको छ ।मानिसहरुमा मोटोपा हुनु उनीहरुको दुर्भाग्य हो । शरिरको वजन धेरै हुने मानिसलाई हृदयघात हुने सम्भावना भए जस्तै मानिसको कम्मरको आकार ठूलो हुन गएमा पनि हृदयघातले च्याप्ने बताइएको छ । यसको कारण हृदयघातको असर प्रबल रहने गरेको अनुसन्धानकर्ताहरुको सुझाव छ ।
1. मानिसहरुको छाती स्वस्थ रहनु पर्छ । उनीहरुले औषधी सेवन गरिरहेको वा नगरेको विचार गर्नुपर्छ । शरिरको रगत बारम्बार जचाउँनुपर्छ ।

2. अध्ययनमा २२,००० स्वीडिस विरामीको हृदयघातको सम्भावनाको परिक्षण गरियो । प्राय उनीहरुको मुटुको धमनी र मुटुले रगत फाल्दा दिने झड्काको जाँच पनि गरियो । १२,३२ पुरुष र ४६९ नारीमा रोगको संक्रमण पाइयो । ७०५ मानिसको कम्मर ३२ इन्च आकारको पाइयो ।

3. अध्ययनको दाबी छ यदि कोही मानिसको कम्मरको आकार ठूलो देखिन्छ भने उ धुम्रपान, मधुमेह,मोटोपन वा अन्य यस्तै रोगहरुको शिकार भएको हुन्छ ।
4. पुरुषको संख्यामा महिलाको शरिर झन भारी हुने तर्क अध्ययनमा गरिएको छ । उनीहरुको कम्मरको आकार बढि वजनको कारण झन ठूलो हुने गर्दछ ।
5. मानिसमा हुने गरेको कोलस्ट्रोलले वजन बढाउन अप्रत्यक्ष भूमिका खेलेको हुन्छ साथसाथै कोलस्ट्रोलकै कारण मुटुको धमनीले रगत फाल्ने काममा पनी बाधा हुन आउँछ ।
6. विश्व स्वाीस्थ्य संगठनका अनुसार पुरुष मानिसमा कम्मरको आकार ९४ से।मि। र महिलाको कम्मरको आकार ८८ से।मि। पाइएमा हृदयरोगको लागी हानिकारक हुने उल्लेखित छ ।
7. स्वस्थकर खाना खानु, दैनिक व्यायाम गर्नु, करिब ३० मिनेट पैदल हिड्नुले मानिसमा रहेको कम्मरको आकार पातलो हुने बताइएको छ ।
सि.एन.एन




प्रतिकृया