• ६ असोज २०८३, मंगलबार
  • ३ः०१ दिउँसो

नेप्से परिसूचक उकालो, एक अर्ब माथिको कारोबार

प्रकाशित मिति

२०७६ फाल्गुन ७ गते, बुधबार ०३:०८

काठमाडौं, नेप्से परिसुचकको कारोबार आज उकालो लागेको छ । नेप्से परिसुचकका अनुसार ४.४७ अंकले बढेको हो ।

National Life

विहान ११ बजे १३९९.३० को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १४०४.४८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । सेन्सेटीभ परिसुचक पनि ०.७२ अंकले उकालो लागेको छ । कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह मात्र बढे्का छन् ।
त्यस्तै कारोबार भएका १७७ कम्पनीको ३४ लाख १ ३ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ६० करोड बराबरको कारोबार भएको छ ।

प्रतिकृया