• २३ भदौ २०८३, मंगलबार
  • ७ः०२ बेलुका

सामुदायिक वन रहेको भवनमा आगलागि, आशंकित व्यक्ती प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०६:४३

कञ्चनपुर । शुक्रबार विहान अज्ञात समूहले सामुदायिक वनको भवनमा आगलागि भएको थियो । शुक्लाफाँट नगरपालिका वडा नम्बर ११ अमरपुरको श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा अज्ञात समूहले आगजनी लागाएको प्रहरीले जनाएको छ।

National Life

आगजनीबाट ठुलो संख्यामा क्षेति नभएता पनि सभा हलमा रहेका कुर्सी र टेबुल जलेर धोस्त भएका छन् । आगजनी गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। तर उनीहरुको नाम भने अहिले सार्वजनिक गरिएको छैन ।

प्रतिकृया