• २१ भदौ २०८३, आइतबार
  • ११ः३६ बिहान

सुनको मूल्य बृद्धि

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०१:०२

शुक्रबार सुनको मूल्य बृद्धि भएको छ । प्रतितोला सुनको भाउ ७६ हजार पुगेको छ।

National Life

त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ७६ अमेरिकी डलर कायम भएको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ८० रुपैयाँ काम भएको छ।

Classic Tech Desktop

प्रतिकृया