• १६ असोज २०८३, शुक्रबार
  • ६ः४९ बेलुका

९ महिना भित्र धरहराको निर्माण सम्पन्न

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०५:४३

काठमाडौं । अबको ९ महिनाभित्र धरहराको संरचनाको काम सक्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ ।

National Life

आगामी एक वर्षभित्र सर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट काठमाडौँको दृश्य अवलोकन गर्न सकिने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले धरहराको स्थलगत अवलोकन गरेकी छिन्। धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनःनिर्माणको काम उत्साहजनक रुपमा भएको पाइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताए ।

प्रतिकृया