• २१ भदौ २०८३, आइतबार
  • १ः४१ राती

कांग्रेसले आज पनि गर्यो सं‌सद अवरुद्ध

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०१:५३

काठमाडौं, प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।

National Life

शुक्रबार संसदको विशेष समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप लगाउनु भएको छ । आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको उहाँको दाबी छ ।

प्रतिकृया