• १९ भदौ २०८३, शुक्रबार
  • ४ः४७ बिहान

आजको मौसम

प्रकाशित मिति

२०७६ माघ २२ गते, बुधबार ०८:३०

काठमाडौँ, देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ ।

राती पनि देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकि भू–भागका आंशिक देखि सामान्य बदली रहने छ। देशको पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी भू–भागका केहि स्थानहारुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया