• २० भदौ २०८३, शनिबार
  • १ः०१ दिउँसो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागरे एकको मृत्यु

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार १०:०६

कञ्चनपुर , मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ।

National Life

मंगलबार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रतिकृया