• २२ भदौ २०८३, सोमबार
  • १ः४९ दिउँसो

सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ,९ जना घाइते

प्रकाशित मिति

२०७६ माघ १४ गते, मंगलवार ११:३३

बुटबल, भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मंगलबार बिहान भूमहिदेखि भैरहवातर्फ जादैं गरेको ना२ख८४८१ नम्बरको ट्रक र वेलहीयादेखि भूमहीतर्फ आउँदै गरेको लु१ख६७४५ नम्बरको ट्रक आपशमा ठोक्किएका हुन् ।

National Life

दुर्घटनामा मृत्यु हुनेहरुमा नवलपरासी पादिनन्दा गाउँपालिका ४ का ३० वर्षीय लालु कुर्मी, सोहि ठाउँका ३१ वर्षीय मविकन कुर्मी र सुनसरीको चतराका ३६ वर्षीय पूर्ण बहादुर भुजेल रहेका छन् । घाइते ९ जनामध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना सामान्य रहेका प्रहरी जनाएको छ ।

घाइतेलाई भैरहवास्थित भीम अस्पताल र भैरहवा मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया