ज्यानमार मुद्दामा लागेका १५ वर्षपछि पक्राउ
प्रकाशित मिति
२०७६ माघ १० गते, शुक्रबार ०४:५९
जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वरबाट झण्डै १५ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६२ मंसिर १५ गते घाँस काट्न गएकी सुशिला कुमारी मुखियालाई हत्या गरि शौचालयमा राखेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका अमित मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विषेश टोलीले मण्डललाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मण्डल १५ वर्षदेखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी थिए ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया