• २४ भदौ २०८३, बुधबार
  • १ः४६ दिउँसो

उपत्यकामा सवारीसाधन व्यवस्थापन : ३ तहको रुट प्रणाली

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०६:४९

 

National Life

यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ।

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडक प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन् । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।

विभागक महानिर्देशक गोगनबहादुर हमालले भने,अपडेट गर्दै छौं, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौं, कार्यान्वयनमा जाने तयारीमा छौं ।स्रोत : गोरखापत्र दैनिक ।

प्रतिकृया