तेह्र हप्ते शिशुलाई पीडा महसुस
प्रकाशित मिति
२०७६ माघ ५ गते, आईतवार ०५:०९
एजेन्सी, गर्भमा रहेका शिशुले २४ हप्ता पुग्नु अगाडि नै पीडा महसुस गर्ने वैज्ञानिकहरूले बताएका छन् । नयाँ अध्ययनले गर्भमा रहेका शिशुलाई गर्भपतन हुँदा पीडा हुने पुष्टि गरेको हो ।
हालसम्म मेडिकल वृत्तमा २४ हप्ताभन्दा अगाडि गर्भमा रहेको भ्रुणले कुनै पीडा महसुस नगर्ने धारणा व्याप्त थियो । तर नयाँ अध्ययनले उक्त धारणा गलत साबित गरिदिएको छ ।

नयाँ अध्ययनले गर्भमा रहेको भ्रुणले १३ हप्तादेखि नै पीडा महसुस गर्ने बताएको छ । उक्त अध्ययनको निष्कर्ष जर्नल अफ मेडिकल इथिक्समा प्रकाशित गरिएको छ । अध्ययनले भ्रुण हत्याप्रतिको मानिसको दृष्टिकोण परिवर्तन गर्न सक्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया