बाल शल्य चिकित्सक संघमा नयाँ कार्यसमिति गठन
प्रकाशित मिति
२०७६ पुष २७ गते, आईतवार १०:४१
काठमाडौं, नेपाल बाल शल्य चिकित्सक संघमा प्राडा रामनन्दनप्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। संघको शुक्रबार सम्पन्न चौथौ साधारण सभामा डा चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
संघको उपाध्यक्षमा प्राडा रामेश्वर प्रसाद पोखरेल, महासचिवमा डा अनुपमा थापा, सहसचिवमा डा गेहराज दाहाल, कोषाध्यक्षमा डा विजय थापा र सहकोषाध्यक्षमा डा रमना राजकर्णिकार चयन हुनुभएको छ ।

यसैगरी, सदस्यहरूमा डा पुष्कर पोखरेल, डा मनिष पोखरेल, डा ज्यस्मिन बज्राचार्य र डा आशिष लाल श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यसमितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। संघका निवर्तमान अध्यक्ष डा नारायण बहादुर थापा रहनु भएको छ ।
Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया