११ वर्षका विद्यार्थीले गोली प्रहार गरेर शिक्षकको हत्या
प्रकाशित मिति
२०७६ पुष २६ गते, शनिबार १२:२७
एजेन्सी– ११ वर्षका विद्यार्थीले गोली प्रहार गरेर शिक्षकको हत्या गरेपछि आफैलाई गोली हानेका छन्।उत्तरी मेक्सीकोको एउटा विद्यालयमा ११ वर्षका बालकले गोलाबारी गर्दा एक शिक्षकको ज्यान गएको छ। घटनामा ६ जना घाइते भएका छन्।
कोह्विला राज्यको निजी विद्यालय कोलिगो सरभेन्टेजमा ११ वर्षका बालकले दुई वटा बन्दुकले गोलाबारी गरेपछि आफुलाई पनि गोली हानेको प्रहरीले जनाएको छ।

आक्रमणको कारण भने खुलेको छैन। मेक्सीकोमा हत्या गर्ने क्रम बढे पनि विद्यालयमा आक्रमण भने कमै मात्र हुने गरेको छ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया