• २० भदौ २०८३, शनिबार
  • ६ः२९ बिहान

गिजरमा नुहाउँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०४:०६

ललितपुर, होस्टेलको एक छात्रा गिजरमा नुहाउँदा बेहोस भएर मृत्यु भएको छ । प्रहरीका अनुसार सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साकी १९ वर्षीया जोनित चौहानको आइतबार होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएकी थिइन् ।

National Life

बेहोस भएकी उनलाई तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया