बम विस्फोटमा संलग्नताको आशंकामा एक पक्राउ
प्रकाशित मिति
२०७६ पुष १८ गते, शुक्रबार ०४:२७
जनकपुर, धनुषा महेन्द्रनगरमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको मृत्यु भएको एक जना पत्राउ भएको छ । बम विस्फोटमा संलग्नताको आशंकामा दम राइन पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । घटनामा राइनको संलग्नता भएको वा नभएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।
क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा मंसिर २७ गते राति राजेश साहको घर अगाडी बम भेटिए का थिए ।बम विस्फोटमा इलाका प्रहरी कार्याल्य महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह सहित उनका छोरा आनन्द साहको मृत्यु भएको छ ।
Recent News
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
- प्रमोदभक्त आचार्य बने सीटीईभीटीको सदस्य सचिव
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा
- दशैं–तिहार लक्षित इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरू
- दोधारा चाँदनीको झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली पुग्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो







प्रतिकृया