• ४ साउन २०८३, सोमबार
  • ७:५७ बेलुका

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार १२:२४

सुनचाँदीको मूल्य

काठमाडौँ, बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने घटेको छ । आज सुन स्थिर रहँदै ७३ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार २ सयमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया