‘दादा साहब फाल्के अवार्ड’ नायक अमिताभ बच्चनलाई
प्रकाशित मिति
२०७६ पुष १४ गते, सोमबार ०४:०९
काठमाडौँ, बलिउडका महानायक अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ । उहाँलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले अवार्ड प्रदान गर्नु भएको हो ।

भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उहाँलाई यो अवार्ड प्रदान गरिएको हो । भारतमा ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छ ।
राष्ट्रपति कोविन्दले यो बर्ष ‘राष्ट्रिय पुरस्कार’ जित्न सफल सबैलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए । सोही समारोहमा अमिताभलाई यो पुरस्कार प्रदान गरिएको हो ।

यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए । बच्चनले ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताउनुभयो ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया