• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

भोलि सार्वजनिक विदा

प्रकाशित मिति

२०७६ पुष १४ गते, सोमबार १०:०९

काठमाडौँ, गण्डकी प्रदेश सरकारले पौष १५ गते मंगलवार (भोलि) प्रदेशमा सार्वजनिक विदा दिएको छ । आइतबार प्रदेशको आन्तरिक मामिल तथा कानून मन्त्रालयले एक सुचना जारी गर्दै गुरुङ जातिको चाड तमु ल्होसार परेकोले प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयको सुचनामा उल्लेख गरिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया