• २२ भदौ २०८३, सोमबार
  • ३ः२३ राती

निर्माता छवि ओझाले दिए शिल्पालाइ शुभकामना

प्रकाशित मिति

२०७६ पुष १० गते, बिहीबार ०८:४६

काठमाडौँ, निर्माता छवि ओझा र नायिका शिल्पा पोख्ररेलको काठमाडौँ जिल्ला अदालतमा अंश मुद्धा, माना चामलको मुद्धा र सम्वन्धविच्छेदको मुद्धा चलिरहेको भए पनि छविले शिल्पालाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।
अन्नपूर्ण पोष्ट्बाट साभार ।

National Life

प्रतिकृया