सोलुखुम्बुबाट काठमाडौँ आउँदै गरेको जिप दुर्घटना
प्रकाशित मिति
२०७६ मंसिर २४ गते, मंगलवार ०१:३२

ओखलढुङ्गा, सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको जिप ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर खसेर दुर्घटना भएको हो ।
जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
Related
Recent News
- प्रधानमन्त्री ओलीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
- किन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
प्रतिकृया