• 1:32 am

१३ औँ सागः बक्सिङमा मिनु गुरुङले जितिन स्वर्ण

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०३:४४

काठमाण्डौँ, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालकी मिनु गुरुङ स्वर्ण पदक जितेकी छिन् । सोमबार भएका ५४ केजी तौल समूहमा भारतकी शिक्षालाई पराजित गरेकी हुन् ।

स्पर्धामा उनले स्वर्ण पदक जितेकी हुन् । २०५६ सालमा काठमाण्डौँमा भएको दक्षिण एसियाली खेलकुद प्रकाश थापा मगर र राम चन्द्र थापा मगरले बक्सिङमा स्वर्ण जितेका थिए ।

प्रतिकृया