• २ असोज २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार १२:५९

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश प्रस्थान गर्नु भएको छ । विदेश भ्रमण छोट्याएर शुक्रबार बिहान करिब १० बजे स्वदेश प्रस्थान गर्नु भएको हो । महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार उहाँ रुसको राजधानी मस्को प्रस्थान गरेका गर्न भएको थियो । उहाँको ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका रहेको थियो ।

National Life

मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा उहाँले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी दिनुभयो ।

प्रतिकृया