• १ असोज २०८३, बिहीबार
  • १२ः१३ दिउँसो

सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ मंसिर १३ गते, शुक्रबार ०१:०६

सुनचाँदीको मूल्य

काठमाडौँ, शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया